जनकपुरधाम, मंसिर २६ । सीताराम विवाह महोत्सवअन्तर्गत् अयोध्याबाट जन्तीमा आएका भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई प्रदेश नम्बर–२ सरकारले बुधबार जनकपुरमा सम्मान गरेको छ । मधेस भवनमा आयोजित सम्मान समारोहमा प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दनपत्र प्रदान गरेका थिए । मुख्यमन्त्री राउतले अभिनन्दनपत्रमा नेपाल–भारतको धार्मिक, सांस्कृतिक विशिष्टता अनुकरणीय…