नवीन सिंह र शंकर खनाल (इमेज) जनकपुर, काठमाडौं, मंसिर १२ । प्रदेश नम्बर–२ को प्रदेशसभाबाट करारमा कर्मचारी भर्नासम्बन्धी विधेयक पारित भएको छ । नेकपाका सांसदहरुको विरोधका बाबजुद् पनि उक्त विधेयक बहुमतले पारित भएको हो । दैनिक प्रशासन सन्चालनमा कर्मचारीको अभाव भएको भन्दै स्थायी कर्मचारी पदपूर्ति नगरिन्जेलसम्मका लागि यो ल्याइएको प्रदेश सरकारले जनाएको छ । प्रदेश–२…