काठमाडौं, मंसिर १८ । संघीय र प्रदेश सरकारबीच अधिकारको विषयलाई लिएर विवाद हुँदै आएको छ । संघीय सरकारले कानुन निर्माणमा ढिला गर्दा आफूहरुले द्रुत गतिमा विकास निर्माणको काम गर्न नसकेको गुनासो प्रदेश सरकारहरुले गर्दै आएका छन् । मुख्यमन्त्रीहरुले सार्वजनिक रुपमै संघीय सरकारको आलोचना गर्ने क्रम बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिर २३ गते अन्तरप्रदेश…