Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


शोकमा सप्तरीका सबै स्थानीय तह बन्द, मृतकका परिवारलाई जनही एक लाख घोषणा

सप्तरी, मंसिर ८ । बस दुर्घटनामा परी पाँचजनाको मृत्यु र ४९ जना घाइते भएपछि सिंगो सप्तरी जिल्ला शोकमा डुबेको छ । सुनसरीको बराहक्षेत्रबाट कात्तिक पूर्णिमाको मेला भरी फर्कनेक्रममा शुक्रबार राति सप्तरीको इनरुवामा को१ख २७९९ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना हुँदा डाकनेश्वरी नगरपालिका–४, भूतहीका दिनेश रजक, उनकी श्रीमती सुनीलादेवी तथा वडा नम्बर–५, पातोका बेचनीदेवी यादव, ठकनीदेवी…