विराटनगर, कात्तिक २८ । प्रदेश नम्बर–१ सरकारले छठ पर्वका अवसरमा विराटनगरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । बुधबार स्थानीय आदर्श माध्यमिक विद्यालयको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै विभिन्न जाति समुदायले झाँकी तथा नृत्यहरु प्रस्तुत् गरेका थिए । कार्यक्रममा किरात, झाँगड, सन्थाल, बाँतर, थारु, मुस्लिम, राजवंशी जातिका झाँकी…