Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


‘मेलम्चीको पाइपलाइन र सडक विस्तारका कारण काठमाडौंलाई धुलोमुक्त बनाउन सकिएन’

काठमाडौं, कात्तिक १९ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन र सडक विस्तारका कारण काठमाडौंलाई धुलोमुक्त सहर बनाउन मुस्किल भएको जिकिर गरेका छन् । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले सडक विभाग र मेलम्ची खानेपानी आयोजनासित समन्वय गरेर काठमाडौंलाई धुलोमुक्त बनाउन आफूले प्रयास गरिरहेको दाबी पनि गरे । काठमाडौंलाई स्वच्छ, धुवाँ र…