Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


प्रदेश १ सरकारले प्रादेशिक योजना आयोग गठन गर्ने

विराटनगर । प्रदेश नं १ को सरकारले प्रादेशिक योजना आयोग गठन गर्ने निर्णय गरेको छ  । आज बसेको प्रदेश नं १ को मन्त्रिपरिषद् बैठकले प्रदेशको गठन आदेश पास गर्दै प्रदेश योजना आयोग गठन गरेको हो । बैठकले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा सुवोधराज प्याकुरलाई नियुक्ति गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए । बैठकले…