बिराज रोस्यारा (इमेज) कैलाली, असोज २२ । सुदूरपश्चिम प्रदेशसभाका विभिन्न चारओटा समितिका सभापतिहरुको सोमबार शपथग्रहण भएको छ । धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा आयोजित एक कार्यक्रममा सभामुख अर्जुनबहादुर थापाले समितिका सभापतिहरुलाई शपथ गराएका हुन् । अर्थ विकास तथा प्राकृतिक समितिको सभापतिमा हर्कबहादुर कुँवर, सामाजिक विकास समितिको सभापतिमा कुन्ती जोशी, विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपालु…