विराटनगर । प्रदेशको नाम र स्थायी राजधानीको बिषयमा साझा धारणा बनाउन नेपाली कांग्रेस १ नं प्रदेश संसदीय दलको बैठक बिराटनगरमा शुरु भएको छ । दलको बैठकमा १ नम्बर प्रदेशको स्थायी राजधानी र नामको बारेमा छलफल केन्द्रीत हुने बताइएको छ । नेपाली काँग्रेस संसदीय दलको प्रमुख सचेतक केदार कार्र्कीले प्रदेशको नाम र स्थायी राजधानीका बिषयमा प्रदेश…