विराटनगर । प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरबाट सार्ने तयारी भईरहेको भन्दै मोरङ जिल्लाका संघीय र प्रदेश सांसदहरुले खबरदारी गरेका छन । प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले अस्थायी राजधानी विराटनगरबाट सार्नका लागि भित्रीरुपमा तयारी गरेको सूचना प्राप्त भएपछि संघीय र प्रदेश सांसदहरुले खवरदारी गरेका हुन । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको…