हेटौंडा, असोज १४ । प्रदेश नम्बर ३ को प्रदेश नीति तथा योजना आयोगले आवधिक विकास योजनाको आधारपत्र तर्जुमा शुरु गरेको छ । हेटौंडामा आयोजित कार्यक्रमको उद्घाट्न गर्दै मुख्यमन्त्री डोरमणी पौडेलले विज्ञहरुको सल्लाह लिएर योजनाबद्ध ढंगले विकास निर्माणको थालनी गर्ने बताए । कार्यक्रममा सातै प्रदेशका मन्त्रीहरु, सचिवहरु, मकवानपुर जिल्लाका स्थानीय जनप्रतिनिधिहरु, सरकारी निकायका प्रमुखहरु र जिल्ला…