Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


सामूदायिक बन मासेर प्रदेश राजधानी बनाउने प्रस्तावले कैलालीबासी विभाजित

विराज रोस्यारा/ ईमेज: कैलाली । चुरेको फेदमा रहेको हरियो वन मासेर प्रदेश नम्बर ७ को स्थायी राजधानी बनाउने प्रस्ताव अगाडि सारेपछि कैलाली धनगढीका स्थानीबासी विरोधमा उत्रिए तर, गोदावरी नगरपालिकाका जनता भने यो प्रस्तावले उत्साहित भएका छन् । प्रदेशको नामाङ्कन र स्थायी राजधानी सम्बन्धमा सुझाव सङ्ककलनका लागि गठित विशेष समितिले सामुदायिक वनमा बुट्यानमात्रै रहेको प्रतिवेदनमा उल्लेख…