विराटनगर, वैशाख १७ । प्रदेश नम्बर–१ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयकारुपमा तत्कालीन धनकुटास्थित क्षेत्रीय प्रशासन कार्यालयको भवन प्रयोग गर्ने निर्णय गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को मंगलबार विराटनगरमा बसेको बैठकले योसहित विभिन्न १३ ओटा निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारको प्रवक्तासमेत रहेका हिक्मतकुमार कार्कीले बैठकले कानुन मस्यौदा सुझाव समितिको म्याद…