Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच कुनै द्वन्द्व छैन : मुख्यमन्त्री शाही

काठमाडौं, भदौ २५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच कुनै द्वन्द्व नभएको दाबी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री शाहीले संघीय सरकारसँग प्रदेश सरकारको कुनै द्वन्द्व नभएको बताए । आफ्नो ध्यान कर्णाली प्रदेशको समृद्धिमामात्रै केन्द्रित रहेको भन्दै मुख्यमन्त्री शाहीले संविधानले प्रदेश सरकारलाई दिएको सबै अधिकार प्रयोग गर्ने बताए ।…