पाँचथर । पाँचथर र तेह्रथुमको विभिन्न ठाउँमा देखिएको सुख्खाग्रस्त क्षेत्रको अध्ययन गर्न प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा कार्यदल गठन गरिएको छ । पाँचथरको तुम्बेवा गाउँपालिका र तेह्रथमुको छथर क्षेत्रको विभिन्न स्थानमा सुख्खाग्रस्त क्षेत्र देखिएपछि वस्तुस्थिति बुझन मन्त्री आङ्बो नेतृत्वमा पाँच सदस्य कार्यदल बनाइएको प्रदेश १ सरकारका प्रवक्ता हिक्मत कार्कीले…