नवलपरासी, भदौ ३ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकालाई नेपालकै पहिलो बालमैत्री स्थानीय तह घोषणा गरिएको छ । आइतबार भूमहीमा आयोजना गरिएको कार्यक्रममा प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले सुनवललाई नेपालकै पहिलो बालमैत्री स्थानीय तह घोषणा गरेका हुन् । सो अवसरमा उनले स्थानीय तहमा प्रदेश सरकारले कर नबढाएको जिकिरसमेत गरे । विगतमा लाग्दै आएको करसमेत प्रदेशले…