-केशव भण्डारी/ईमेज बुटवल । प्रदेश नम्बर ५ मा राष्ट्रिय गौरवका आयोजना निर्माणमा स्थानीय जनप्रतिनिधिले असहयोग गरेको आरोप लागेको छ । त्यतिमात्र होइन असहयोग बढ्दै गएपछि आयोजना प्रमुखले नै मुख्यमन्त्रीसँग काममा समन्वय गरिदिन आग्रह गरेका छन् । सरकारले २१ ओटा आयोजनलाई राष्ट्रिय गौरवका आयोजनाको रुपमा निर्माण कार्य गरिरहेको छ । कुनै आयोजनाको काम तीव्र रुपमा अगाडि…