प्रदीप पौडेल (इमेज) पोखरा, साउन २३ । गन्डकी प्रदेशको मन्त्रिपरिषदले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश सरकारको मातहतमा ल्याउन माग गर्ने निर्णय गरेको छ । बुधबार पोखरामा बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । क्षेत्रीय अस्पताल केन्द्रीय सरकारको मातहतमा हुँदा सेवाग्राहीलाई सुविधा दिन असहज भएको भन्दै प्रदेश सरकारको मातहतमा ल्याउन पहल गरिएको प्रदेश सरकारका प्रवक्ता…