Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


जथाभावी फोहर फाल्नेबाट पाँच लाख बढी असुल

काठमाडौं, साउन १६ । आर्थिक वर्ष २०७४/०७५ मा काठमाडौं महानगरपालिकाले जथाभावी फोहर फाल्नेबाट पाँच लाख बढी रकम असुल गरेको छ । महानगरका मुख्य सहर कालिमाटी चोक, कलंकी चोक, बागबजार, पुतलीसडक, बल्खु, चाबहिललगायतका स्थानबाट जहाँतहीँ फोहर फाल्ने १८१ जनाबाट कारबाहीस्वरुप रु पाँच लाख ६ हजार १५० असुल गरिएको हो । त्यसैगरी, अघिल्लो आवमा १४२ जनाबाट रु…