Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


छाडा चौपाया व्यवस्थापनका लागि भीमदत्त नगरपालिकामा गौशाला सन्चालन

दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, साउन ९ । छाडा चौपाया व्यवस्थापनका लागि भीमदत्त नगरपालिकाले निर्माण गरेको गौशाला सन्चालनमा आएको छ । झन्डै एक हजार छाडा गाईको व्यवस्थापन गर्ने लक्ष्य रहेको गौशालाको बुधबार उद्घाटन गरिएको हो । तर, स्थानीयवासीले भने पहिला आफ्नै क्षेत्रका छाडा चौपाया व्यवस्थापन गर्नुको सट्टा अन्यत्रबाट गाई ल्याएर राखेको भन्दै त्यसको विरोध गरेका छन्…