Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


प्रदेश १ मा एक वर्षको अवधिमा ३८ प्रहरी निलम्बन

विराटनगर, साउन १३ । प्रदेश नम्बर १ मा विगत एक वर्षको अवधिमा प्रहरी आचरण विपरित कार्यमा संलग्न ३८ जना प्रहरीलाई निलम्बन गरिएको छ । निलम्बन गरिएकामा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म छन् । प्रदेश १ का १४ जिल्लामा आर्थिक वर्ष ०७४÷०७५ को अवधिमा ६५२ वटा इलाकामा कार्यरत प्रहरी कर्मचारीमध्ये ३८ जनालाई जागिरबाट निलम्बित गरिएको हो ।…