Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


प्रदेशसभाको बैठक सोमबार

हेटौंडा, साउन २७ । । प्रदेश नं ३ को बैठक सोमबार बस्ने भएको छ । गत साउन ४ गतेदेखि प्रदेशसभाको बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसले डा गोविन्द केसीले उठाएका विषय र सभामुख तथा उपसभामुख फरक दलको हुनुपर्नेलगायतका माग राखेपछि बैठक स्थगन भएको थियो । सोमबारको बैठकमा केही विधेयक र मुख्यमन्त्री कार्यालयबाट भएको सार्वजनिक निर्णयको कार्यसूची…