Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


प्रदेश ५ मै सर्वोत्कृष्ट छात्रालाई सम्मान

बासुदेव बर्मा कपिलबस्तु, भदौ १९ । त्रिभुवन विश्वविद्यालयबाट बीबीएस चौथो वर्षको परीक्षामा प्रदेशमै सर्वोत्कृष्ट नतिजा ल्याउने छात्रालाई सम्मान गरिएको छ ।  कपिलबस्तु बहुमुखी क्याम्पस तौलिहवामा अध्यनरत छात्रा सालिनी पाण्डेले ७८.२० प्रतिशत अंक ल्याएर प्रदेश ५ मै सर्वोत्कृष्ट भएकी हुन् । सो क्याम्पसका अन्य विद्यार्थीहरुले समेत प्रदेशमा उत्कृष्ट नतिजा ल्याएको बताईएको छ । प्रदेशमै सर्वोत्कृष्ट नतिजा…