Logo २९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026


राहत लिएर मुख्यमन्त्री अग्निप्रभावित क्षेत्रमा

सुर्खेत, पुस ९ । कर्णाली प्रदेश सरकारले कालीकोटका अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा कालीकोटको पलाता गाउँपालिका–१, खाडाबस्ती पुगेको टोलीले सोमबार अपराह्न राहत सामग्री वितरण गरेको हो । प्रदेश सरकारले प्रतिपरिवार रु २० हजार तथा खाद्यान्न र लत्ताकपडा वितरण गरेको छ । आइतबार राति भएको आगोलागीमा सातजना घाइते हुनाका…