Logo २९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026


केन्द्रको विवाद मिलाउन जनप्रतिनिधि काठमाडौँ

जाजरकोट । जुनिचाँदे गाउँपालिकाको प्रशासकीय केन्द्र राख्ने सम्बन्धमा उठेको विवादमा सहमति जुटाउन जनप्रतिनिधिको टोली अहिले काठमाडौँ आएको छ । लुहादह वा सानाखोलामा प्रशासकीय केन्द्र राख्ने भन्ने विषयमा विवाद भएका कारण जनप्रतिनिधिको टोली सहमति जुटाउन काठमाडौँ गएकोे हो । शुक्रबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग जनप्रतिनिधिलेको टोलीले छलफल गरे पनि सहमति जुट्न सकेको थिएन । एघार…