Logo २९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026


सचिव कुट्ने मन्त्रीलाई कारबाही गर्न कर्मचारीहरुको २४ घन्टे ‘अल्टिमेटम’

नवीन सिंह (इमेज) जनकपुर, पुस ३० । प्रदेश नम्बर–२ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिव विद्यानाथ झामाथि गरेको हातपातको विरोध गर्दै निजामती कर्मचारीसम्बद्ध संगठनहरुले मुख्यमन्त्री र धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । निजामती कर्मचारीहरुको अधिकारिक ट्रेड युनियन र अन्य संगठनहरुले सोमबार संयुक्तरुपमा मुख्यमन्त्री लालबाबु राउत र प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेललाई…