Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


नेपालगञ्जमा वातावरण सुधार अभियान

नीरज गौतम  नेपालगञ्ज, फागुन २४ । नेपालगञ्ज नेपालको सबैभन्दा बढी गर्मी हुनेका शहरका रूपमा परिचित छ । पछिल्लो समय विकास निर्माणको संरचना विस्तार हुने क्रमसँगै नेपालगञ्जमा दिन प्रतिदिन तापक्रम पनि बढ्दै गएको छ ।  यही कुराको ज्ञान भएरै होला अहिले नेपालगञ्जको तापक्रममा सन्तुलन कायम गर्न र वातावरण स्वच्छ बनाउन यहाँ हरियाली अभियान शुरु गरिएको छ…