Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


फौजदारी न्याय प्रणालीलाई गतिशिल, प्रभावकारी एवं विश्वसनिय बनाउनुपर्छ : प्रधानन्यायधीश राउत

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले फौजदारी न्याय प्रणालीलाई गतिशिल, प्रभावकारी एवं विश्वसनिय बनाउनुपर्ने बताउनुभएको छ । महान्यायाधिवक्ता कार्यालयको ७४ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायधीश राउतले फौजदारी न्याय प्रणालीलाई गतिशिल, प्रभावकारी एवं विश्वसनिय बनाइ पीडितको पुनःस्थापना र प्रतिनिधित्वलाई स्वच्छ, सुनुवाईको प्रत्याभुति गरी यस प्रणालीप्रति सर्वसाधारणको विश्वास अभिवृद्धि गर्न महान्यायाधिवक्ता कार्यालयको…