काठमाडौँ । सङ्घीय संसद्का विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने जनाइएको छ । संघीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन, सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । त्यस्तै बिहान…