Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


रुपन्देहीमा प्रहरी र सिके राउत कार्यकर्ताबीच झडप, स्थिति तनावग्रस्त(हेर्नुहोस तस्विरहरु)

पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग राखेर तराई विखण्डनको नारा लगाउँदै आएका सीके राउतका कार्यकर्ताले प्रदर्शन गरेपछि मर्चवार क्षेत्र तनावग्रस्त बनेको हो । पक्राउ परेकाहरुको रिहाइको माग राखेर सीके राउतका कार्यकर्ताले बडवलियामा रहेको प्रहरी चौकीमा ढुगांमुढा गरेपछि स्थिती तनावग्रस्त बनेको हो । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन पाँच राउन्ड हवाई फायर र पाँच राउन्ड अश्रु ग्याँस…