Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


राप्रपा केन्द्रीय सदस्यका लागि मतदान सुरु, आज साँझसम्म नतिजा आउने

-कृष्णराज गौतम पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार राष्ट्रिय सभागृहमा साँझ ५ बजेसम्म मतदानको समय राखिएको छ । मतदानको प्रक्रिया सकिएलगत्तै गणना गरी परिणाम सार्वजनिक गरिनेछ । विद्युतीय मतदान यन्त्रको प्रयोग गरिएकाले आज साँझसम्म नतिजा प्राप्त हुने छ । पार्टीका नवनिर्वाचित अध्यक्ष कमल थापाले पहिलोपटक मतदान गरी सो प्रक्रियाको शुभारम्भ गरेका थिए । पार्टीको विधान अनुसार…