Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


सोमबार स्थानीय निर्बाचनको मिति घोषणा हुन्छ: प्रधानमन्त्री


0
Shares

संविधान संशोधन गरेर चाडो चुनावमा जानु आफ्नो मुख्य दायित्व भन्दै उहाँले अब त्यो समय आइसकेको उल्लेख गरे ।

सिरहाको लहानमा आज श्रीमद् भागवत महापुरण ज्ञान सप्ताह महायज्ञको उद्घाटन गर्दैै प्रधानमन्त्री दाहालले सोमबारको मन्त्रिपरिषद बैठकबाट स्थानीय तहको चुनावको घोषणा गरिने बताएका हुन् ।

‘शान्ति, संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको रक्षाका लागि संविधान कार्यान्वयन जरुरी भएको भन्दै उनले संविधान संशोधनको प्रक्रियालाई पनि सँगसँगै अघि वढाइने बताए ।

मधेसले नै आफूंलाई प्रधानमन्त्री बनाएको भन्दै उनले जनसंख्याको आधारमा मधेसमा स्थानीय तहको निर्धारण गरिने जानकारी पनि दिए ।

Skip This