Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


संसद बैठक फेरि सूचना टाँसेर स्थगित

संसद बैठकमा छलफल गरिने विषयहरुको कार्यसूचीमा दलहरुबीच सहमति हुन नसक्दा दिउँसो २ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । यसअघि झन्डै दुई साताका लागि स्थगित भएको संसदको बैठक मंगलबार (हिजो) पनि सूचना टाँसेरै स्थगित गरिएको थियो । संविधान संशोधन प्रस्तावलाई अघि बढाउन नदिने विपक्षी दलहरुको अडानका कारण आजको बैठक पनि स्थगित गर्नुपरेको…