Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


फोरम नेपाल र नयाँ शक्तिद्वारा निर्वाचन घोषणाको विरोध

फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले विहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी संविधानका त्रुटिलाई सच्याएरमात्र निर्वाचनमा जानुपर्ने माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ–‘वर्तमान संविधान जारी भएदेखिको राजनीतिक गतिरोधलाई अन्त्य गर्न संविधान संशोधन गरी सर्वस्वीकार्य बनाउनुपर्दछ भन्ने दुई पार्टीको साझा धारणा छ ।’ व्यवस्थापिका–संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव…