Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


स्थानीय निर्वाचन आशङ्काको घेरामाः नेता नेपाल

पर्वत सदरमुकाम कुश्माबजारमा शुक्रबार साँझ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सत्ताको नेतृत्व गरेका दल निर्वाचनप्रति गम्भीर नभएका कारण चुनाव भइहाल्छ भनेर ढुक्क हुन सकिने वातावरण नभएको बताए । एकातिर मधेसी दलको विरोध अर्कोतर्फ सरकारको सुस्त गतिको तयारीका कारण चुनाव हुनेमा आफू विश्वस्त हुन नसकेको बताए । संविधान संशोधन प्रस्ताव मुलुकको हितमा नरहेको बताउँदै…