Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


स्थानीय निर्बाचन हुन नदिन एमालेले षड्यन्त्र गरिरहेको छ: मन्त्री बुढाथोकी

पाँचथरको फिदिममा सोमबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री बुढाथोकीले बाहिर निर्वाचनको रटान लगाएर भित्रभित्रै मिति गुजारी सरकारलाई असफल बनाउने षड्यन्त्रमा एमाले लागेको दाबी गरे । एमालेले स्थानीय तहको निर्वाचन विथोल्न संवैधानिक एजेन्डा नै नबोकेको राप्रपासँग साँठगाँठ गरिरहेको उनको भनाइ थियो । मन्त्री बुढाथोकीले संविधान संशोधन प्रस्तावमा मुलुकलाई अहित हुने कुनै विषय नभए पनि आफू पछि परिन्छ…