सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले दिनरात र बिदासमेत नभनी निर्वाचन सफलरुपमा सम्पन्न गर्न काम गरिरहेको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिए । आयोगस्थित आफ्नै कार्यकक्षमा सोमबार रासससँग कुरा गर्दै सचिव मैनालीले निर्वाचनका लागि आवश्यक सामग्री जुटाउने, जनशक्ति व्यवस्थापन गर्ने र अन्य तयारी भइरहेको बताए । उनले भने–‘मुलुकमा उपलब्ध नभएका सामग्री जस्तै मतपेटिका, कागज,…