हिमाल, पहाड र तराईको एकतालाई बलियो बनाउन चुनावको मिति घोषणा : प्रधानमन्त्री • Image Khabar Image Khabar


हिमाल, पहाड र तराईको एकतालाई बलियो बनाउन चुनावको मिति घोषणा : प्रधानमन्त्री


Imagekhabar
१६ फाल्गुन २०७३, सोमबार १७:२३

हिमाल, पहाड र तराईको एकतालाई बलियो बनाउन चुनावको मिति घोषणा : प्रधानमन्त्री

शेर्पा समुदायको नयाँवर्ष ग्याल्पो ल्होसारको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले चुनावले नै सबै समस्याको निकास दिने बताए ।

नेपालका सबै जातजाति, भाषाभाषी, धर्म र सम्प्रदायबीच उच्चस्तरको एकता आवश्यक भएकोमा उनको जोड थियो ।

कार्यक्रममा हास्य कलाकारहरु बसुन्धरा भुषाल, दीपकराज गिरीलगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्