
शेर्पा समुदायको नयाँवर्ष ग्याल्पो ल्होसारको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले चुनावले नै सबै समस्याको निकास दिने बताए ।
नेपालका सबै जातजाति, भाषाभाषी, धर्म र सम्प्रदायबीच उच्चस्तरको एकता आवश्यक भएकोमा उनको जोड थियो ।
कार्यक्रममा हास्य कलाकारहरु बसुन्धरा भुषाल, दीपकराज गिरीलगायतलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्