२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


दाहाल, देउवा र सीके राउत एउटै केन्द्रबाट परिचालित : बिजुक्छे


0
Shares

सोमबार रफत सन्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कारमा उनले ‘स्थानीय तहको निर्वाचन घोषणा भएपनि यो सरकारले निर्वाचन गर्नै सक्दैन’–भने ।

संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको भन्दै बिजुक्छेले सेना परिचालन गरेर भएपनि स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सीके राउत एउटै केन्द्रबाट परिचालन भएको उनको आरोप थियो ।