Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


भोट हाल्न नपाएको झोंकमा क्याम्पसमा तोडफोड

नेपाल विद्यार्थी संघले निर्वाचन अवरोध गरेपछि मतदानका लागि गएका विद्यार्थीहरुले मतदान गर्न नपाएको झोंकमा बुधबार क्याम्पसमा तोडफोड गरेका छन् । टाढा–टाढाबाट मतदान गर्न क्याम्पस आउँदा निर्वाचन स्थगित भएको खबरले आक्रोशित बनेका विद्यार्थीहरुले क्याम्पसमा तोडफोड गरेका हुन् । क्याम्पसका कर्मचारी, प्राध्यापकलगायत निर्वाचन समितिका पदाधिकारीहरुसमेत सम्पर्कमा नरहेपछि विद्यार्थीहरु आक्रोशित बनेका थिए । विद्यार्थीहरुले यथाशक्य चाँडो निर्वाचन गर्नुपर्ने…