Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनद्वारा आन्दोलनको चेतावनी

गठबन्धनले आज राजधानीमा पत्रकार सम्मेलन गरी संवैधानिक रुपमा मुस्लिम समुदायका हक, अधिकार सुनिश्चित नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । राष्ट्रिय गठबन्धनका अध्यक्ष समिममिया अन्सारीले मुस्लिम समुदायका मागको बारेमा सरकार गम्भिर नभएको भन्दै संविधान संशोधनमार्फत माग सम्बोधन गर्न आग्रह गरे । स्थानीय तहमा मुस्लिम समुदायको प्रतिनिधित्व सन्तोषजनक नभएको भन्दै उनले निर्वाचनमा मुस्लिमहरुको प्रतिनिधित्व बढाउन माग…