Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


चुनावअघि सर्वपक्षीय सरकार बनाऔं : बाबुराम

मंगलबार काठमाडौंमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी भट्टराईले अहिलको अवस्थामा सबै पार्टी चुनावमा सहभागी हुन नसक्ने भन्दै सर्वपक्षीय सरकारको माग गरेका हुन् । आगामी माघ ७ गतेसम्म तीनओटै तहको चुनाव गर्नुपर्ने दायित्व रहेको भन्दै उनले सबै चुनाव एकैपटक गर्न सकिने जिकिर पनि गरे । कार्यक्रममा सहभागी अन्य दलका नेताहरुले भने स्थानीय चुनावविरुद्ध नबोल्न भट्टराईलाई सुझाव दिएका…