धनकुटा बहुमुखी क्याम्पसमा पनि स्ववियु चुनाव स्थगित • Image Khabar Image Khabar


धनकुटा बहुमुखी क्याम्पसमा पनि स्ववियु चुनाव स्थगित


Imagekhabar
१७ फाल्गुन २०७३, मंगलवार १५:०१

धनकुटा बहुमुखी क्याम्पसमा पनि स्ववियु चुनाव स्थगित

क्याम्पस प्रशासनले पुनःगठन गरेको निर्वाचन समितिप्रति असहमति र फर्जी विद्यार्थीको विवरण छानबिनको माग राखेर नेपाल विद्यार्थी संघले तालाबन्दी गरेपछि निर्वाचन स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्