२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


‘आज हुन नसकेका क्याम्पसको स्ववियु निर्वाचन दुई वर्षपछिमात्र’


0
Shares

बुधबार भक्तपुरमा गरिएको साक्षात्कारमा निर्वाचन समिति संयोजक तथा शिक्षाध्यक्ष डा. त्रिपाठीले बुधबार (आज) निर्वाचन हुन नसकेका क्याम्पसको स्ववियु निर्वाचन दुई वर्षपछिमात्र गरिने बताएकी हुन् ।

शिक्षाध्यक्ष डा. त्रिपाठीले बुधबार उपत्यकाका ७ ओटा र उपत्यकाबाहिरका १५ ओटा क्याम्पसमा निर्वाचन भएको जानकारी दिइन् ।

उनले क्याम्पसले विद्यार्थी संगठनसँग आन्तरिक सहमतिमा स्ववियु निर्वाचन गर्नसक्ने भएपनि त्रिवि निर्वाचन समितिले भने अब निर्वाचन नगर्ने स्पस्ट पारिन् ।