Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


निर्वाचन घोषणासँगै संविधान कार्यान्वयनतर्फः नेता नेपाल

प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने: राजनीतिक दलहरु निर्वाचनमा जुटिसकेका छन् र आयोगले पनि निर्वाचन सम्बन्धी कार्यतालिका अगाडि बढाइसकेको हुँदा यसबारे शङ्का नगर्न आग्रह गरे । पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले संविधान कार्यान्वयन, राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सङ्घीयता र समावेशीताजस्ता प्राप्त उपलव्धिको रक्षा गर्दै समृद्धिका लागि मुलुकमा शान्तिपूर्ण निर्वाचनको…