जिम्मेवार दलहरु नै पहाडी र मधेसीबीच द्वन्द्व निम्त्याउन उद्दत : देउवा • Image Khabar Image Khabar


जिम्मेवार दलहरु नै पहाडी र मधेसीबीच द्वन्द्व निम्त्याउन उद्दत : देउवा


Imagekhabar
१४ फाल्गुन २०७३, शनिबार १८:४२

जिम्मेवार दलहरु नै पहाडी र मधेसीबीच द्वन्द्व निम्त्याउन उद्दत : देउवा

शनिबार बुटवलको दीपनगरमा निर्माण भएको बीपी कोइराला अध्ययन प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन गर्दै उनले जिम्मेवार दलहरुले नै नेपालीबीचको एकता खल्बलाउने प्रयासमा लागेको आरोप लगाए ।

मधेसी जनताको भावनाअनुसार नै सविधान संशोधन गर्न लागिएको भन्दै उनले निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन पनि दिए ।

 

प्रतिक्रिया दिनुहोस्