
शनिबार बुटवलको दीपनगरमा निर्माण भएको बीपी कोइराला अध्ययन प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन गर्दै उनले जिम्मेवार दलहरुले नै नेपालीबीचको एकता खल्बलाउने प्रयासमा लागेको आरोप लगाए ।
मधेसी जनताको भावनाअनुसार नै सविधान संशोधन गर्न लागिएको भन्दै उनले निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन पनि दिए ।
प्रतिक्रिया दिनुहोस्