Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


नेपालको संविधान (दोस्रो संशोधन) माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

सरकारले गत मंसिर १४ गते सो प्रस्ताव संसदमा दर्ता गरेको थियो भने पुस २४ गते हो–हल्ला र विरोधकाबीच व्यवस्थापिका–संसद बैठकमा पेस गरेको थियो । विपक्षी दल नेकपा एमालेलगायतले संशोधनका विपक्षमा संसदमा निरन्तर अवरोध गरेकाले त्यसयता त्यसमाथि छलफल हुन सकेको थिएन । संशोधनका लागि एक दिन संसदले ‘नेपालको संविधान (दोस्रो संशोधन) २०७३’ माथि थप संशोधन प्रस्ताव…