२ असार २०८१, आइतबार | Sun Jun 16 2024


सरकारले हुतिहारा व्यवहार प्रदर्शन गर्‍यो : खनाल


0
Shares

                                                                                फाइल फोटो

उनले निर्वाचनको मिति घोषणा भएपनि आवश्यक तयारी नगरी सरकारले अल्मल्याउन खोजिरहेको पनि बताए ।

प्रेस चौतारी पूर्वक्षेत्रीय कमिटीले विहीबार झापाको बिर्तामोडमा गरेको पत्रकार सम्मेलनमा नेता खनालले संविधान संशोधनबिना निर्वाचन गर्न नसकिने अडान राखेर सरकारले हुतिहारा व्यवहार प्रदर्शन गरिरहेको आरोप लगाए ।

संविधान कार्यान्वयनका लागि मधेसी मोर्चाले अब अवरोध गर्न नहुने भन्दै उनले सबै कुराको फैसला निर्वाचनबाट हुने बताए ।

उनले सरकारले संविधानविरोधी संशोधन प्रस्ताव अघि सारेको भन्दै कुनै हालतमा पास हुन नदिने जिकिर गरे ।