निर्वाचन तोकिएकै समयमा हुन्छ, मधेसी मोर्चाले भाग लिन्छ : गृहमन्त्री • Image Khabar Image Khabar


निर्वाचन तोकिएकै समयमा हुन्छ, मधेसी मोर्चाले भाग लिन्छ : गृहमन्त्री


Imagekhabar
१२ फाल्गुन २०७३, बिहीबार १५:२३

निर्वाचन तोकिएकै समयमा हुन्छ, मधेसी मोर्चाले भाग लिन्छ : गृहमन्त्री

विहीबार भक्तपुरको घ्याम्पेडाँडास्थित पाइलट बाबा आश्रम पुगेका मन्त्री निधिले सन्चारकर्मीसँग कुरा गर्दै संविधान संशोधन हुन नसके पनि निर्वाचन भने तोकिएकै समयमा हुने बताए ।

यद्यपि, संविधान संशोधनमा प्रतिपक्षी दलको सहमति लिने कोसिसमा सरकार रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्