
विहीबार भक्तपुरको घ्याम्पेडाँडास्थित पाइलट बाबा आश्रम पुगेका मन्त्री निधिले सन्चारकर्मीसँग कुरा गर्दै संविधान संशोधन हुन नसके पनि निर्वाचन भने तोकिएकै समयमा हुने बताए ।
यद्यपि, संविधान संशोधनमा प्रतिपक्षी दलको सहमति लिने कोसिसमा सरकार रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्