१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


स्थानीय तहको शासन सन्चालनसम्बन्धी विधेयकमाथि छलफल


0
Shares

समितिको शुक्रबार बसेको बैठकमा स्थानीय निकाय गाउँ, वडा, नगरको भौगोलिक सिमानालगायतकाबारेमा छलफल भएको छ ।

यस्तै, गाउँपालिका र नगरपालिकाको प्रशासकीय संगठन र कर्मचारीको अवस्थाकाबारेमासमेत छलफल भएको छ ।

बैठकमा सांसदहरुले आर्थिककार्य प्रणाली, वित्तीय अधिकार, न्यायिककार्यसम्बन्धी व्यवस्थाका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।